PahiloPost

Sep 22, 2018 | ६ असोज २०७५


Search by Date and Section

Sports (6057 Items)


धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा सन्दीप लामिछाने

काठमाडौँ : नेपाली क्रिकेट र क्रिकेटरको नाम लिदा युवा स्टार सन्दीप लामिछानेको नाम सबैभन्दा अगाडी आउँछ। भर्खरै १८ वर्ष मात्र…

एसिया कप : सनसनिपूर्ण खेलमा पाकिस्तानद्वारा अफगानिस्तान पराजित

एसिया कपको सनसनीपूर्ण खेलमा पाकिस्तानले अफगानिस्तानलाई तीन विकेटले पराजित गरेको छ।  टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले हसमतुल्लाह साहिदीको नटआउट ९७…

ए डिभिजन लिग : थ्री स्टारको टोली घोषणा, हेर्नुस् को-को छन् खेलाडी

काठमाडौं : ललितपुरे क्लब थ्री स्टारले शहिद स्मारक ए डिभिजन लिगका लागि टोली घोषणा गरेको छ। राष्ट्रिय टिमका पूर्व कप्तान…

नेपाल म्यानमारसँग ११-१ गोलअन्तरले पराजित, दोस्रो चरण पुग्ने सम्भावना समाप्त

काठमाडौँ : लगातार दोस्रो हारपछि एएफसी यू-१६ वुमन्स च्याम्पियन्स क्वालिफायरको दोस्रो चरणमा पुग्ने नेपालको सपना अधुरै रहेको छ। घरेलु मैदानमै…

शङ्खरापुरमा प्याराग्लाइडिङको आकर्षण बढ्दो, दैनिक २० भन्दा बढी उडान

देउराली, काठमाडौँ : काठमाडौँको उत्तरपूर्वी क्षेत्र शङ्खरापुर नगरपालिका–२ स्थित देउरालीमा सञ्चालित ‘शङ्खरापुर प्याराग्लाइडिङ’ले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरिरहेको छ।…

युरोपा लिग : सेभिया, आर्सनल, चेल्सी र एसी मिलानको विजयी सुरुवात

सेभिया, चेल्सी, आर्सनल र एसी मिलान। यी चार क्लब युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिग नै खेल्न लायक थिए।…

एएफसी यू-१६ वुमन्स च्याम्पियनसिप क्वालिफायर : म्यानमारको सामना गर्दै नेपाल

काठमाडौँ : एएफसी यू-१६ वुमन्स च्याम्पियनसिप क्वालिफायरमा समूह इ कै बलियो टोली हो म्यानमार। नेपाल घरेलु मैदानमै खेलिरहेको छर नेपाललाई…

एसिया कप : रसिद खानको अलराउण्ड प्रदर्शनमा अफगानिस्तानले बंगलादेशलाई १३६ रनले हरायो

बर्थ डे ब्वाए रसिद खानले अलराउण्ड प्रदर्शन गरेपछि एसिया कपमा अफगानिस्तानले बंगलादेशलाज्ञ १३६ रनले पराजित गर्दै समूह बी को विजेता…

‘खेल सम्बद्ध सबैलाई बाँच्ने आधार बनाउनेछौँ’

वालिङ : अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलाडी, प्रशिक्षक र रेफ्रीलाई बाँच्ने आधार निर्माण गर्ने बताएका…

राष्ट्रिय टिमका पूर्व कप्तान अनिल गुरुङ मनाङ छाड्दै थ्री स्टारमा आबद्ध

काठमाडौँ : नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङ थ्री स्टार क्लबमा आबद्ध भएका छन्। यही असोज १३ गते देखि…

फिफा वरियता : पहिलो पटक बेल्जियम र फ्रान्स संयुक्त रुपमा शीर्ष स्थानमा, नेपाल एक स्थानमाथि

फिफा वरियतामा पहिलो पटक दुई राष्ट्र संयुक्त रुपमा शीर्ष स्थानमा रहेका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सेप्टेम्वर महिनाको लागि…

प्रशिक्षक र खेलाडीलाई पदक

काठमाडौँ : सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ। सरकारले खेलकूद क्षेत्रमा उल्लेखनीय योगदान प¥याउनुभएका…

च्याम्पियन्स लिग : रियल, वायर्न, युभेन्ट्स र युनाइटेड विजयी, सिटी लियोनसँग पराजित, रोनाल्डोलाई रातो कार्ड

यरोपियन्स च्याम्पियन्स लिग अन्तर्गत गएराती सम्पन्न खेलमा ठूला क्लबहरु रियल मड्रिड युभेन्ट्स वायर्नु म्युनिख म्यानचेष्टर युनाइटेड विजयी भएका छ। इंग्लिस…

'एनएसजेएफ पत्रकार अवार्ड सीताराम अग्रहरीलाई

काठमाडौँ : नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद पत्रकारितामा विशिष्ट योगदान पुर्‍याएका सीताराम अग्रहरीलाई 'एनएसजेएफ पत्रकार अवार्ड'बाट सम्मान…


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट