PahiloPost

May 24, 2019 | १० जेठ २०७६


Search by Date and Section

Technology (693 Items)


मंगल ग्रहमा आफ्नो नाम पठाउने हो? नासाले बाँड्दैछ 'बोर्डिङ पास'

तपाई मंगल ग्रहमा नाम पठाउन चाहनु हुन्छ? यदि पठाउने हो भने नाम दर्ता गरिहाल्नुस्। अमेरिकामा रहेको अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले…

अमेरिका चीन व्यापार युद्ध: गुगलद्वारा हुवावेको स्मार्टफोन सेवामा कटौती, युटयुब र गुगल म्यापमा असर पर्ने

वासिङटन: गुगलले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेसँगको व्यापारलाई सीमित बनाउँदै केही सेवाहरु कटौती गर्ने निर्णय गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सूचना…

गर्मी बढेसँगै चीनको हेनानमा स्वचालित 'स्मार्ट वाटर स्प्रे' जडान

चीनमा गर्मीका कारण मानिसहरुलाइ जीवनयापन गर्ने कठिन भइरहेको छ । विशेषगरी विद्यार्थी, कामको लागि बाहिर जाने र विभिन्न पसल संचालन गर्दै…

अब ट्विटडेकमा पनि पोल, इमोजी र जिआइएफको सुविधा

ट्विटडेकबाट ट्विटर चलाउने प्रयोगकर्ताहरुले अब ट्विटडेकमा पनि पोल, इमोजी र जिआइएफसहित ट्विट गर्न पाउने भएका छन्। ट्विटरले हिजोबाट ट्विटडेकमा यी…

अब टेलिकमको प्रिपेड मोबाइलमा पनि अन्तर्राष्ट्रिय रोमिङ, यतैको सिम चल्नेछ चीन र भारतमा

काठमाडौं : नेपाल टेलिकमले सोमबारदेखि प्रिपेड मोवाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गर्ने भएको छ। टेलिकमले पहिलो चरणमा चीन र भारतमा प्रिपेड…

पहिलोपोस्टका ४२ ट्विटमा वैशाख १२ को त्यो भूकम्प

काठमाडौँ : २०७२ वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा गएको भूकम्पले जनजीवन अस्तव्यस्त बनायो। भयभित बनायो। इन्टरनेट र विद्युत…

पब्जीमाथिको प्रतिबन्ध कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं : सरकारले अनलाइन खेल पब्जीमाथि लगाएको प्रतिबन्ध कार्यान्वयन नगर्न सर्वोच्च अदालते आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको…

फेसबुक चलेन? नेपालमात्र हैन विश्वका अधिकांश भागमा भयो 'डाउन'

आइतबार दिउँसो सवा ४ बजेतिरदेखि नेपालसहित विश्वका अधिकांश भागमा फेसबुक चलेको छैन।  डाउन डिटेक्टरमा अमेरिका, बेलायतदेखि युरोपका धेरै देशहरुमा पनि फेसबुक…

नेपालमा पनि पब्जी खेलमा प्रतिबन्ध, खुलाए पाँच लाख जरिवाना, 'विनर विनर, चिकेन डिनर'मा लाग्यो पूर्णविराम

काठमाडौं: के तपाईं पब्जी खेल्दै हुनुहुन्छ? नेपाल दुरसंचार प्राधिकरणले बिहीबारबाट पब्जी खेलमा रोक लगाएको छ। पब्जी खेलले युवा वर्गमा मानसिक रुपमा…

बारा, पर्साको हावाहुरीको विनाशमा फेसबुकको क्राइसिस रेस्पन्स

काठमाडौँ : बारा र पर्सा जिल्लामा गएरातिको विनाशकारी हावाहुरीको वितण्डापछि फेसबुकले क्राइसिस रेस्पन्स खुला गरेको छ।  यसअघि नेपालमा भूकम्प आउँदा…

क्राइस्टचर्च नरसंहारपछि श्वेत राष्ट्रवाद, बिखण्डनकारी भाषा र चिन्हमाथि प्रतिबन्ध लगाउँदै फेसबुक

फेसबुकले श्वेत राष्ट्रवाद र बिखण्डनकारी चिन्तनलाई प्रोत्साहित गर्ने भाषा र चिन्हलाई आफ्नो सर्भरमा प्रतिबन्ध लगाउने भएको छ।   यस्तो प्रतिबन्ध…

स्मार्टफोन चलाउनेहरु थकित हुन्छन् जसले गर्दा काममा भने घाटा: अध्ययन

सिड्नी: स्मार्टफोन कत्तिको चलाउनुहुन्छ? यदि चलाउँदै आउनु भएको हो भने यसले तपाईको दैनिक कामहरुमा असर पर्ने देखाएको छ। हालै अस्ट्रेलियामा…

फेसबुक चलेन? फेसबुकमात्रै हैन, मेसेन्जर र इन्स्टाग्राममा पनि विश्वभर देखियो समस्या

फेसबुक र यसको स्वामित्वमा रहेका मेसेन्जर र इन्स्टाग्रामको वेबसाइट र एपमा विश्वका विभिन्न देशमा समस्या देखिएको छ।  डेलीमेलका अनुसार कुनै…

जिमेल र गुगल ड्राइभमा किन समस्या आयो? पत्ता लगाउन अनुसन्धान गर्दै गुगल

विश्वभर जिमेल र गुगल ड्राइभमा समस्या देखिएको खबर आएपछि गुगलले ती रिपोर्टहरुबारे अनुसन्धान गरिरहेको जनाएको छ। गुगलले आफ्नो वेबसाइटमा 'सर्भिस…


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट