PahiloPost

Nov 13, 2018 | २७ कात्तिक २०७५


Search by Date and Section

Result (54024 Items)


​प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट आजदेखि

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ। नेपाल सरकारको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा नेपाल क्रिकेट…

​लाङटाङको हिमपहिरोमा हराएका थप ५ को शव भेटियो

काठमाडौं : रसुवाको लाङटाङमा प्रहरीले थप ५ जनाको शव फेला पारेको छ। वैशाख १२ गतेको ठूलो भूकम्पपछि आएको ठूलो हिमपहिरोमा…

​फोटोमा हेर्नुस् : टुँडिखेलको 'मानव बस्ती'

अंगद ढकाल/पहिलोपोस्ट- काठमाडौं : वैशाख १२ गतेको भूकम्प र त्यसपछि लगातार आएका परकम्पका कारण धेरैको घर भत्कियो, कतिपयको चर्किएर भित्र…

​नेपाली युवकले जिते म्याकडोनाल्ड्सको म्यानेजर अफ दि इयरको अवार्ड

भक्तपुर : भक्तपुरका एक नेपाली युवकले अन्तर्राष्ट्रिय फास्टफुड चेन म्याकडोनाल्ड्सको ‘दि रे क्रक अवार्ड’ (म्यानेजर अफ दि इयर २०१५) पाएका…

दुई दिनदेखि चार म्याग्निच्युडमाथिका भूकम्प रेकर्ड भएनन्

काठमाडौँ : वैशाख १२ को विनाशकारी भूकम्पपछि लामो समयसम्म जारी परकम्पको शृङ्खला सोमबारदेखि रोकिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार…

ओलीले बुझाए गैंडाको महत्व : गैंडा देखेन भने पैसा कमाएर के अर्थ ? (भिडियो)

काठमाडौं : नेपाली राजनीतिमा केपी ओली सहकर्मी दल र आफ्नै दलका कतिपय नेताहरुको कटु आलोचनाका कारण जति चर्चामा छन् त्यति नै…

फोटोमा हेर्नुस् हलिउड स्टार ज्याकी चानले यसरी राहत सामाग्री बाँडे

काठमाडौं: भूकम्प पीडितलाई सहयोग गर्न मंगलबार काठमाडौँ आएका एक्सन स्टार ज्याकी चानले ललितपुरमा भूकम्प पीडितलाई राहत वितरण गरे।   उनले जावलाखेलमा असक्तहरुलाई राहत…

जिन्स प्यान्टमा ठाँट्टिएका शेरबहादुर देउवा

काठमाडौँ : सोमबार प्रमुख दलहरुबीच राजनीतिक गतिरोध हटाउने गरी निर्णायक वार्ता गर्न प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका नेताहरुमध्ये शेरबहादुर देउवाको पहिरनले…

सिडिओलाई जुत्ता हान्छु भनेपछि पक्राउ परेका पत्रकार रिहा

काठमाडौं : नुवाकोटमा प्रमुख जिल्ला अधिकारीलाई जुत्ता हान्छु भनेपछि पक्राउ परेका पत्रकार कपिलदेव खनालले आफूले गल्ती महसूस गरेको र आइन्दा अभद्र व्यवहार…

प्रधानन्यायाधीशमा कल्याण श्रेष्ठ सिफारिस

काठमाडौँ: संवैधानिक परिषद्ले सर्वोच्च अदालतको भावी प्रधान न्यायाधीशमा कल्याण श्रेष्ठलाई सिफारिस गरेको छ। मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद्…

पहिलो संविधानसभाको सहमति र अहिलेको सहमति : हेर्नुस् कसले के पाए, के गुमाए?

काठमाडौँ : पहिलो संविधानसभामा जेठ २ गते संविधान निर्माणका विवादित विषयमा सहमति जुटेको थियो। तर सहमति कार्यान्वयन हुन नसक्दा जेठ १४…

नेपाल र नेदरल्याण्ड्सबीच ४ वटा टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट हुने

काठमाडौंं: नेपाल र नेदरल्याण्ड्सबीच चारवटा टी-ट्वान्टी प्रतियोगिता हुने भएको छ। दुई देशबीच हुने यी चारवटै खेललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले…

सहमतिपछिको नयाँ समीकरण : कुन दल कता ?

पहिलोपोस्ट - काठमाडौँ : सोमबार रातिको १६ बुँदे सहमतिपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको ३० दलीय मोर्चा फुटेर नयाँ समीकरण…

​१७ दिनभित्रै संविधानको खाका: नेम्वाङ

मनोज सत्याल/पहिलोपोस्ट-  काठमाडौं: संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आफूले संविधानको पहिलो विधेयक तयार गर्ने समितिलाई १५ दिनको समय दिन लागेको बताएका…


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट