PahiloPost

Sep 21, 2019 | ४ असोज २०७६


  • टेस्ट ड्राइभ : पुणेको टाटा प्लान्टमा नेपाल भित्रिँदै गरेको एच फाइभ अनुभव

    टेस्ट ड्राइभ : पुणेको टाटा प्लान्टमा नेपाल भित्रिँदै गरेको एच फाइभ अनुभव

    हामी यतिखेर पुणेको भेहिकल टेस्ट ट्र्याकमा छौं। फराकिलो ट्र्याकमा हामीसामु छ ह्यारिअर, टाटा मोटर्सको पछिल्लो गाडी। टेस्ट ड्राइभ गर्ने तयारी पूरा भएको छ। दुई बज्न अझै ३० मिनेट बाँकी नै छ। सबै तयारी पूरा भए पनि सेड्युल अनुसार हामीसामु आधा घन्टा बाँकी छ, स्टेरिङ समाउन। कन्ट्रोल रुममा हामी पाहुना। यहाँबाट करिब ३ सय मिटर टाढा ठूलो ट्रक उकालो लाग्दै गरेको…

    विस्तृतमा पढ्नुस्

  • पियनको खुट्टा दुख्दा अल्झिएको काम

    पियनको खुट्टा दुख्दा अल्झिएको काम

    लामो समयदेखि स्मार्ट स्मार्ट सुनिरहे पनि देख्न भने पाएको थिइन। प्रधानमन्त्री केपी शर्मा ओली सुशासन र समृद्धिका कथा हाल्दा कहिल्यै थाक्दैनन्। थाक्न पनि हुँदैन। तर, कुरामात्र होइन, काम चाहिँ होस् भन्ने हो। त्यसका लागि शुभकामना दिन्छु। सरकारी कामकाज स्मार्ट बनाउने घोषणा, डिजिटलाइज्ड गर्नका लागि बजेट विनियोजन; पत्रकारका नाताले यस्ता समाचार धेरैपटक लेखियो। के वास्तवमा हाम्रा सरकारी अड्डाहरु स्मार्ट बनेका छन्…

    विस्तृतमा पढ्नुस्

  • युवकले त मलाई नमज्जाले ढाँटेछ

    युवकले त मलाई नमज्जाले ढाँटेछ

    ट्रिङ्क्स साइकल। साइकलिङ हेलमेट। पछाडि सानो थैलोजस्तो ब्याग र ब्यागमा झुण्ड्याइएको वैशाखी। सररर… साइकल जमलस्थित प्याङ्क बाइकको सोरुमभित्र छिर्‍यो। स्पीड र साइकल चलाउने शैली देख्दा लागेको थिएन ऊ नै युवक लामा हो। नाम : युवक लामा। घर : धादिङ, गल्छी उमेर १९ वर्ष। पहिचान : एक खुट्टाकै भरमा साइकलको प्याडल घुमाउँदै देश घुम्ने साइकलिस्ट। साइकलिस्टबीच 'पपुलर' अनुहार। उमेर सानै भए…

    विस्तृतमा पढ्नुस्

  • ग्रहण लागेको नेपाली क्रिकेटमा आत्मसमीक्षाको खाँचो, भविष्य भने उज्ज्वल

    ग्रहण लागेको नेपाली क्रिकेटमा आत्मसमीक्षाको खाँचो, भविष्य भने उज्ज्वल

    भनिन्छ, जे हुनुछ त्यो भएरै छाड्छ। लिखित कुरा मेटिन सक्दैन। आजसम्म नेपाली क्रिकेटमा भएकै पनि यही हो। 'चमत्कार' र 'बाल हृदय' क्रमश खेलाडी र समर्थकहरुका लागि उपनाम बन्दै आयो। हो,अधिकांश भगवान भरोसा। हो,अधिकांश पारस भरोसा। उनी चले इतिहास लेखियो, उनी ढले वर्तमान लडियो। यो तितो सत्यबाट अगाडि बढेको, बढ्दै आएको नेपाली क्रिकेटको आजसम्मको इतिहासको सबैभन्दा ठुलो भूकम्प नै सिंगापुरविरुद्धको पराजय…

    विस्तृतमा पढ्नुस्

  • एक युवतीको डरले यसरी गुम्यो मेरो दश रुपैयाँ

    एक युवतीको डरले यसरी गुम्यो मेरो दश रुपैयाँ

    उफ्! अफिस कसरी जाने होला? बिहान आँखा खोलेदेखि नै यही प्रश्नले सताइरहेको थियो। रातिदेखि नै परिरहेको असारे झरीले नराम्ररी अत्त्याएको थियो। देशको केन्द्रीय राजधानी भएर के गर्नु, यस्तो सिकसिके बाटोमा? सडकमा केही मिटरको दुरीमा भेटिने भैसी आल बस्ने जस्ता दह पार गर्ने हिम्मत सजिलै जुट्दैन। नियमित झैं आज पनि मुलपानीदेखि १० किलोमिटरको दुरीमा रहेको पहिलोपोस्ट अफिस दरबारमार्ग पुग्नु थियो। सधैं झै…

    विस्तृतमा पढ्नुस्

  • छोराछोरी ‘भाइरल’ बनाउने मानसिकता: कति सही, कति गलत?

    छोराछोरी ‘भाइरल’ बनाउने मानसिकता: कति सही, कति गलत?

    केही अघि इन्स्टाग्राम फिडमा सञ्जित श्रेष्ठ नामको अकाउन्टमा भिडियो अपलोड भयो। भिडियोमा एक बुबा आफ्नी छोरीलाई भुईँमा छरिएका सामानहरु कुन-कुन रङका हुन् भनेर सोध्छन्। अढाई वर्षीया छोरी साइलिन ती सामानहरुको रङ एकएक गर्दै बताउँदै बास्केटमा हाल्छिन्।           View this post on Instagram                   She is love ❤️ #talentedkids…

    विस्तृतमा पढ्नुस्

  • निस्सिम किन मौन?

    निस्सिम किन मौन?

    भनिन्छ, यो दुनियाँ एउटा रंगमञ्च हो र हामी सब कलाकार। यो रंगमञ्चमा हरक्षण, हरपल अनेक नाटकहरु मञ्चन भइरहन्छन्। कथा, विषयवस्तु उस्तै भए पनि पात्र, प्रस्तुती र भोगाइ फरक चलिरहन्छ। अनुभूति फरक हुन्छ। हेर्ने नजरिया पनि। किशोर किशोरी सामाजिक रंगमञ्चका नव कलाकार। युवावयमा पाइला चाल्न थालेका किशोर किशोरीको मनोविज्ञान बुझ्न सजिलो छैन। उनीहरुका इच्छा र आकांक्षा अनेक हुन्छन्। युवावयमा पाइला चाल्न…

    विस्तृतमा पढ्नुस्

  • ती सुपरभाइजर अनि यी सुपरभाइजर

    ती सुपरभाइजर अनि यी सुपरभाइजर

    हातमा केही सीप नभएको, दिनभर क्यारेम बोर्ड खेलेर बरालिएको र आफ्नो बसमा नरहेको लठुवा छोरालाई सुपरभाइजरमा हाल्दिनु पर्‍यो भनेर कयौं अनुरोध गर्न आउँथे। अनुहार हेर्दै हामी चाल पाइहाल्थ्यौं र कुनै न कुनै बहानामा टारिदिन्थ्यौं। यस्ता सुपरभाइजर भर्ना गर्नुपर्ने बाध्यता त्यहीँ टुङ्गिँदैन थियो। निर्माण स्थलमा (साइटमा) स्थानीय नेता वा उनका नजिकका धुपौरेहरु पाए खानासहित नभए पनि नास्ता 'बजाउने' गरी थानका थान…

    विस्तृतमा पढ्नुस्

  • शासकको कानमा घनझैं बज्रेको एउटा गीत

    शासकको कानमा घनझैं बज्रेको एउटा गीत

    हाम्रो देश समय र परिस्थिति अनुरुप फेरिदै गयो। हामी जान्ने भएपछि नै देशमा निकै परिवर्तनहरु भए। युद्द सकिएर देशमा अमन चैन सुरु हुन थाले। युवा ढुक्क हुँदै थिए, अब देशमै केहि गर्न सकिन्छ भनेर। शान्ति प्रक्रिया सकिएर देशमा संविधान पनि आयो। निसन्देह यसमा नेताहरुको अहोरात्र योगदान रह्यो। देश शान्ति प्रक्रियामा प्रवेश गरेपछि मात्र हामीले कतिवटा प्रधानमन्त्री पायौं? त्यो बिचमा कति…

    विस्तृतमा पढ्नुस्

  • राजाले त के पशुपतिनाथले पनि के सक्लान र?

    राजाले त के पशुपतिनाथले पनि के सक्लान र?

    केटाकेटी हुँदा साथीहरुले अलि ठूलो खाडल देखाएर 'यो खाल्डो नाघ्न सक्छस्?' भनेर सोध्दा असम्भव लाग्थ्यो। अनि भनिन्थ्यो- 'यो त राजाले नि नाघ्न सक्दैनन्।' राजा त विष्णु भगवानकै अवतार हुन् भन्ने सुन्दै आएकाले अरुले नसके राजाले सक्छन् भन्ने बुझाइ गढेको थियो मनमा। अहिले देशको अवस्था र राजनीतिक दलका नेताहरुले अपनाएको शैली हेर्दा सानामा देख्ने गरेको खाडलभन्दा धेरै ठूलो भड्खालो तयार भएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट