PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

​फूलपातीमा रेखाको हिम्मतवाली



​फूलपातीमा रेखाको हिम्मतवाली
चलचित्र हिम्मतवालीमा नायिका रेखा थापा

काठमाडौं : नायिका रेखा थापा निर्देशक बनेको चलचित्र हिम्मतवाली असोज १५ गतेदेखि हलमा लाग्ने भएको छ ।

सुरुमा श्याम भट्टराईलार्इ  निर्देशक राखेकी रेखाले पछि आफै निर्देशन गरेकी थिइन्।

रेखा फिल्मसको प्रस्तुती रहेको यो सिनेमाको निर्माण सरस्वती थापाले गरेकी हुन्। यो फिल्ममा नायिका रेखाकै लिड रोल रहेको छ। सिनेमामा दुवै हात नभएका सुर्दशन गौतमले पनि अभिनय गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell