PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

राष्ट्रपति विद्या भण्डारीले त्रिवि शिक्षण अस्पतालमा गराइन् आँखाको जाँच



रासस

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पतालमा आँखाको परीक्षण गराएकी छिन्।
 
राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्द ढकालका अनुसार राष्ट्रपति भण्डारीले मङ्गलबार साँझ विशेषज्ञ चिकित्सकबाट करिब एक घन्टा आँखाको उपचार गराएकी हुन्। -रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell