PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​एसियाली खेलकुदका लागि खेलाडी छनौट



​एसियाली खेलकुदका लागि खेलाडी छनौट

काठमाडौँ : १७ औँ एसियाली खेलकुद प्रतियोगिताका लागि २१ जना खेलाडीहरु मध्येबाट आठ जनालाई छानिएको छ।
 
छानिएका खेलाडीहरुमा एकल कातातर्फ पर्शुराम बास्टोला र चन्चला दनुवार रहेका छन्।
 
त्यसैगरी ५५ केजीमा विजय लामा र मलिका थापा, ६७ केजीमा मुकुन्द महर्जन, ७५ केजीमा दिवस श्रेष्ठ, ५० केजीमा अनु अधिकारी र ६८ केजीमा गंगादेवी अधिकारी रहेका छन्।
 
त्यस्तै प्रशिक्षकहरुमा दीपक श्रेष्ठ, गंगाराम महर्जन, छोरी डंगोल, हिरासिंह डंगोल, अकबर शाह, महेशकुमार श्रेष्ठ र एन्जेलो स्पायरो छनौट भएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell