PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

१५ फोटोमा हेर्नुस् क्यान इन्फोटेकका दृश्य

काठमाडौँ : राजधानीको भृकुटीमण्डपमा बुधबारदेखि क्यान इन्फोटेक मेला सुरु भएको छ। आगामी सोमबारसम्म हुने मेलामा हलभित्र ४९ वटा र हल बाहिर तीनवटा ब्रान्डिङ प्रदर्शनी कक्ष रहेको छ।

ट्रसमा एकसय ४४, ओपन स्पेसहरु १४ र फुड स्टल नौवटा गरी कूल दुई सय १९ स्टल छन्।

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन, मोबाइल एक्सेसरिज, डिलर र डिस्ट्रिब्युटर, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्यूट,सफ्टवेयर सोलुसन तथा पेमेन्ट सोलुसनलगायत रहेको क्यानले जनाएको छ।

हेर्नुस् फोटोहरु -

दर्शक आकर्षित गर्न यस्तो पहिरनमा पनि स्टलमा उभिएका देखिए।

राजधानीको भृकुटीमण्डपमा बुधबारदेखि आगामी सोमबारसम्म इन्फोटेक मेला लाग्नेछ । - See more at: http://www.bizmandu.com/content/-10418.html#.VMnUx46cgy4

@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell