PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

तेजाब आक्रमणकारी अझै पक्राउ परेनन्, यसरी भइरहेको छ घटनाको विरोधमा प्रदर्शन



काठमाडौँ : वसन्तपुरको एउटा ट्युसन सेन्टरमा दुई छात्रालाई तेजाब छ्यापेको घटना १० दिन भइसक्दा पनि प्रहरीले अझै आक्रमणकारीलाई पक्रन सकेको छैन। घटनाको विरोधमा प्रदर्शन हुने क्रम भने जारी छ। 

मंगलबार पनि स्कूले विद्यार्थी र युवाको एक जुलुसले नगर परिक्रमा गर्‍यो। अंगद ढकालले खिचेका केही फोटोहरु


हिंसाविरुद्ध एकजुट हुन आग्रह। 

विभिन्न स्कूल र कलेजका विद्यार्थीहरु र्‍यालीमा सहभागी थिए। 

दोषीलाई कारबाही गर्नुपर्ने प्लेकार्ड बोकेका छात्राहरु। 

कक्षा हुने समयमा स्कूलमा नबसी उनीहरुले जुलुस गरेका थिए। 





नगरपरिक्रमा गरेको जुलुस सभाका लागि वसन्तपुरतिर लाग्दै। 

वसन्तपुरमा सभा गर्दै। 

























@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell