PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ओवामाको तलब सबैभन्दा धेरै, कम तलब बुझ्छन् सि जिनपिङ



ओवामाको तलब सबैभन्दा धेरै, कम तलब बुझ्छन् सि जिनपिङ

वासिङटन : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो तलव सुविधा १० प्रतिशत घटाउने निर्णय गरे। उनको देशमा आर्थिक संकट बढ्न थालेपछि पुटिनले १० प्रतिशत तलव सुविधा घटाउने स्वघोषणा गरेका हुन्।

उता पुटिनले तलब घटाएपछि अमेरिकी समाचार संस्था सिएनएनले विश्वका शक्तिशाली अर्थतन्त्रका कार्यकारी प्रमुख (राष्ट्रपति तथा प्रधानमन्त्री) को तलव सुविधाका बारेमा भर्खरै एउटा समाचार सार्वजनिक गरेको छ। 

अमेरिकी राष्ट्रपति वर्षमा चार लाख अमेरिकी डलर बुझ्छन्। सन् २००१ मा जर्ज डब्लु बुसले लिएको तलवभन्दा यो दोब्बर हो। यसबाहेक ओवामालाई ५० हजार डलरसम्म खर्च गर्ने अधिकार छ।




















वासिङटन । रुषका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो तलव सुविधा १० प्रतिशत घटाउने निर्णय गरे । उनको देशमा आर्थिक संकट बढ्न थालेपनि पुटिनले १० प्रतिशत तलव सुविधा घटाउने स्वघोषणा गरेका हुन् ।

 
उता पुटिनले तलब घटाएपछि  अमेरिकी समाचार संस्था सिएनएनले विश्वका शक्तिशाली अर्थतन्त्रका कार्यकारी प्रमुख (राष्ट्रपति तथा प्रधानमन्त्री) को तलव सुविधाका बारेमा भर्खरै एउटा समाचार सार्वजनिक गरेको छ ।  

 
अमेरिकी राष्ट्रपतिको बर्षमा चार लाख अमेरिकी डलर बुझ्छन् । सन् २००१ मा जर्ज डब्लु बुसले लिएको तलवभन्दा यो दोब्बर हो । यसबाहेक ओवामालाई ५० हजार डलरसम्म खर्च गर्ने अधिकार छ ।








 

 
 
- See more at: http://www.bizmandu.com/content/-10911.html#.VQAV-OEpqIU



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell