PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बलिउड कमब्याक हुँदा यस्ती देखिनेछिन मनिषा कोइराला



बलिउड कमब्याक हुँदा यस्ती देखिनेछिन मनिषा कोइराला
फोटो : मनिषा कोइरालाको ट्विटरबाट लिइएको हो

मुम्बई : हिरोइन मनिषा कोइरला दक्षिण भारतीय फिल्ममार्फत बलिउडमा कम ब्याक गर्दैछिन। क्यान्सरका कारण लामो समय ग्याल्यमर जीवनबाट टाढा रहेकी कोइरालाको आगामी फिल्म रहस्यमयी हत्यामा केन्द्रित छ।

अरु मिलेसेना कोडू नामको यो फिल्म एएमआर रमेशले निर्देशन गरेका हुन्। मनिषासँगै केन्द्रीय भूमिकामा अर्जुन सरजा र साम पनि देखिनेछन्। फिल्म तामिल र कन्नड भाषामा रिलिज हुनेछ। मनिषा यो फिल्ममा यस्ती देखिनेछिन् :






मनिषाले आफ्नो कमब्याकमा यस्तो ट्विट गरेकी छिन्
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell