PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विनोद दासको विदाइ, हेर्नुस् फोटो र भिडियोमा



विनोद दासको विदाइ, हेर्नुस् फोटो र भिडियोमा

  • अंगद ढकाल/पहिलोपोस्ट -
काठमाडौँ : त्रिवि क्रिकेट मैदानमा भएको फिलिप ह्युजको सम्झनामा खेलिएको खेलबाट नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान विनोद दासले सन्न्यास लिएका छन्। विनोदको विदाइ भावुक रह्यो। ठूलो संख्यामा मैदानमा उपस्थित दर्शकले 'वि लभ विनोद' भन्दै माया दर्शाएका थिए। हेर्नुस् उनको विदाइका केही फोटो र भिडियो-






































@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell