PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

हेर्नुस् फोटो वाग्मती सफाइमा जनतासँगै प्रमदेखि विपक्षी नेतासम्म



काठमाडौं : वाग्मती सफाइ महाअभियानको एक सयौं सप्ताहमा प्रधानमन्त्री सुशील कोइरालादेखि राजनीति दलका नेतासम्म सहभागी भए। सुन्दरीजलबाट सुरु भएको अभियान चोभारसम्मै मानव साङ्लो बनाइएको थियो। त्यसमा सहभागी हुन सबै राजनीतिक दलले कार्यकर्तालाई आह्वान गरेका थिए। अभियानमा नेपाल प्रहरी, नेपाली सेना, सरकारी कर्मचारी तथा स्थानीय सामाजिक संगठनको सहभागिता थियो।
























@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell