PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कलियुगका मुक्तिदाता ? ​६० वर्षीय छोराको लाठी प्रहारबाट ८३ वर्षीय बाबुको मृत्यु



स्याङजा :  सेखाम गाविस–४ गन्जर बस्ने ८३ वर्षीय तुलबहादुर थापाको उनकै सहोदर छोरा ६० वर्षीय बेलबहादुर थापाको लाठी प्रहारबाट बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ।

सामान्य विवादको कारण बेलबहादुरले लाठी प्रहार गर्दा बेहोश भएका तुलबहादुरको उपचारको लागि  पोखरातर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell