PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

प्रचण्ड दुब्लाए!



काठमाडौँ : शुक्रबार लोकतन्त्र दिवसको दिन एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले वर्तमान समसामयिक राजनीतिक विषयमा कुराकानीका लागि पत्रकाहरुलाई बोलाएका थिए।

​अपराह्न ३ बजेको निम्तो पाएका पत्रकारहरु समयमै पुगेका थिए। प्रचण्डको लाजिम्पाटस्थित निवासको बैठक कक्षमा पत्रकारहरु प्रचण्डलाई कुर्दै थिए।

प्रचण्ड सामान्य चेक सर्ट लगाएर बैठक कक्षको सोफामा बसे। लगत्तै पत्रकार दयानिधी भट्टले ‘दुब्लाउनु भएछ नि’ भन्दै प्रश्न सोधे।

‘दुब्लाएको होइन, घटाएको हो’ प्रचण्डले  जवाफ फर्काए।

यो पनि हेर्नुस्-
मलाई इतिहासबाट मेटाइदिने डिजाइन हुँदैछ : प्रचण्ड

 

Prachanda



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell