PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मुलुक महाभूकम्पको मारमा



मुलुक महाभूकम्पको मारमा

​आज मध्याह्न आएको महाभूकम्पले ठूलो संख्यामा धनजनको क्षति भएको छ। काठमाडौैको धरहरा ढलेको छ भने पुराना बजारहरु बसन्तपुर असन लगायतका क्षेत्रमा ठूलो क्षति भएको छ। काठमाडौंको आकाशमा धुलोमात्रै देखिन्छ। सडक पटपटी फुटेका छन्। सुरक्षा निकाय उद्दारमा जुटेको छ। पटक पटक गरी आएको भूकम्पले कति क्षति पुर्‍याएको छ विवरण आउन बाँकी छ। यो समाचार अपलोड हुँदा पनि भूकम्प रोकिएको छैन। भूकम्पले काठमाडौंमात्र होइन मुलुकका धेरैजसो भाग प्रभावित भएको छ। थप विवरण आउन बाँकी।

महाभूकम्पका कारण अस्पतालमा बेड अभाव हुने देखिएको छ। राजधानीको वीर अस्पतालबाट विरामीसहित बेड खुला मञ्चमा ल्याइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell