PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नेपालको भूकम्पमा निधन भएकाहरुप्रति मेस्सीसहित बार्सिलोनाका खेलाडीहरुको श्रद्धाञ्जलि



नेपालको भूकम्पमा निधन भएकाहरुप्रति मेस्सीसहित बार्सिलोनाका खेलाडीहरुको श्रद्धाञ्जलि

काठमाडौँ : नेपालको महाभूकम्पमा मारिएकाहरुप्रति स्टार खेलाडी मेस्सीसहितका खेलाडीहरुले श्रद्धाञ्जलि व्यक्त गरेका छन्। 

बार्सिलोना र गेटाफेबीच भएको खेलको सुरुमा निधन भएकाहरुलाई समवेदना दिन एक मिनेट मौन धारण गरिएको थियो। 


हेर्नुस् भिडियो-

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell