PahiloPost

Dec 13, 2018 | २७ मंसिर २०७५


आज रातभर टेलिकमको मोबाइलमा भ्वाइस, एसएमएस र रिचार्ज सेवा अवरुद्ध हुनसक्ने


आज रातभर टेलिकमको मोबाइलमा भ्वाइस, एसएमएस र रिचार्ज सेवा अवरुद्ध हुनसक्ने

काठमाडौँ : नेपाल टेलिकमका मोबाइलबाट भ्वाइस, एसएमएस र रिचार्ज सेवा आज राति अवरुद्ध हुनसक्ने टेलिकमले जनाएको छ। 

टेलिकमका अनुसार कम्पनीको ल्यान्डलाइन टेलिफोनको विद्यमान बिलिङ सिस्टमलाई माइग्रेस गर्ने काम हुने भएकोले आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म सेवा अवरुद्ध हुनसक्छन्। 

टेलिकमको सूचना- 



आज रातभर टेलिकमको मोबाइलमा भ्वाइस, एसएमएस र रिचार्ज सेवा अवरुद्ध हुनसक्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट