PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आज रातभर टेलिकमको मोबाइलमा भ्वाइस, एसएमएस र रिचार्ज सेवा अवरुद्ध हुनसक्ने



आज रातभर टेलिकमको मोबाइलमा भ्वाइस, एसएमएस र रिचार्ज सेवा अवरुद्ध हुनसक्ने

काठमाडौँ : नेपाल टेलिकमका मोबाइलबाट भ्वाइस, एसएमएस र रिचार्ज सेवा आज राति अवरुद्ध हुनसक्ने टेलिकमले जनाएको छ। 

टेलिकमका अनुसार कम्पनीको ल्यान्डलाइन टेलिफोनको विद्यमान बिलिङ सिस्टमलाई माइग्रेस गर्ने काम हुने भएकोले आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म सेवा अवरुद्ध हुनसक्छन्। 

टेलिकमको सूचना- 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell