PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

१४ फोटोमा हेर्नुस् हिउँले छपक्क ढाकेको कालिन्चोक

१४ फोटोमा हेर्नुस् हिउँले छपक्क ढाकेको कालिन्चोक


भक्तपुरबाट १ सय ३५ किलोमिटरको यात्रापछि पुगिन्छ कुरी गाउँ। त्यहाँबाट उकालो लागेपछि पुगिन्छ समुद्री सतहबाट ३७ सय मिटर उचाइमा पर्ने कालिन्चोक भगवती मन्दिर। काठमाडौँ उपत्यकावासीलाई धित मरुन्जेल हिउँ खेल्नका लागि सबैभन्दा राम्रो र नजिकको ठाउँ हो कालिन्चोक। यसपटक पनि हिउँ खेल्नका लागि काठमाडौँबाट थुप्रै युवायुवती कालिन्चोक पुगेका छन्। हेर्नुस् हिउँले छपक्क ढाकेको कालिन्चोकका केही फोटो


ट्रेन्डिङ पोस्ट

Ncell