PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

पत्रकार फूलमान वल एक लाख नगदसहित प्रतिभा सम्मानबाट पुरस्कृत



पहिलोपोस्ट

पत्रकार फूलमान वल एक लाख नगदसहित प्रतिभा सम्मानबाट पुरस्कृत

काठमाडौं: पत्रकार एवं साहित्यकार फूलमान वल प्रतिभा सम्मानबाट पुरस्कृत भएका छन्।

आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काँइलाले उनलाई प्रमाणपत्र र नगद एक लाखसहित सम्मान गरे।

नेपाल प्रतिभा प्रतिष्ठान बेलायत उनलाई सम्मान गरेको हो। प्रतिष्ठानले साहित्यकार वेणु आचार्यलाई पनि नगद २० हजारसहित सम्मान गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell