PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन, हेर्नुस फोटोमा

प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन, हेर्नुस फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं:  प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै आज प्रदर्शन भएको छ।

काठमाडौंको माइतीघर मण्डलामा 'सोलाडरिटी फर डा गोविन्द केसी एलाइन्स' ले प्रधानन्याधाधीश पराजुलीको राजीनामा माग्दै प्रदर्शन गरेको हो।

हेर्नुस फोटोमा:
 


ट्रेन्डिङ पोस्ट

Ncell