PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अर्थमन्त्रीमा पदभारपछि डा. युवराज खतिवडाले भने: अर्थतन्त्र बलियो नभइ मिडिया चल्न सक्दैन



पहिलोपोस्ट

अर्थमन्त्रीमा पदभारपछि डा. युवराज खतिवडाले भने: अर्थतन्त्र बलियो नभइ मिडिया चल्न सक्दैन

काठमाडौं: अर्थमन्त्रीका रुपमा डा. युवराज खतिवडाले पदभार ग्रहण गरेका छन्। राष्ट्रपतिसँग सपथ ग्रहण गरे लगत्तै उनी सिंहदरवार पुगेर कार्यभार सम्हालेका हुन्। 

खतिवडाले पदभार ग्रहण गर्दै बैशाख १ गतेबाट इपेमेन्ट लागू गर्ने प्रस्ताव सदर गरेका छन्। उनले पदभार ग्रहण गरेको तस्बिर र समाचार संकलन गर्न अर्थमन्त्रालय पुगेका पत्रकारहरुसँग ठट्ट गर्दै पत्रकारको भिड निक्कै बढेको बताए। 'हुन त अर्थतन्त्र बलियो नभइ मिडिया चल्न सक्दैन' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell