PahiloPost

May 21, 2018 | ७ जेठ २०७५

फेक आइडी बनाएर फेसबुक चलाउने किशोर प्रहरी हिरासतमा


पहिलोपोस्ट /पहिलोपोस्ट

फेक आइडी बनाएर फेसबुक चलाउने किशोर प्रहरी हिरासतमा
photo: prensa.com
काठमाडौं : प्रहरीले साइबर क्राइम गरेको अभियोगमा एक जना किशोरलाई पक्रेको छ। 

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ बस्ने १८ वर्षीय आकाश भण्डारी साइबर क्राइमका कारण पक्राउ परेका हुन्। भण्डारीले 'श्री ५ भण्डारी सरकार' नाममा फेक फेसबुक आइडी बनाएर सामाजिक संजालमा तथ्यहीन स्टाटस राखी अफबाह फैलाउन गरेको प्रहरीको दावी छ।
 


फेक आइडी बनाएर फेसबुक चलाउने किशोर प्रहरी हिरासतमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट