PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फेक आइडी बनाएर फेसबुक चलाउने किशोर प्रहरी हिरासतमा



पहिलोपोस्ट

फेक आइडी बनाएर फेसबुक चलाउने किशोर प्रहरी हिरासतमा
photo: prensa.com

काठमाडौं : प्रहरीले साइबर क्राइम गरेको अभियोगमा एक जना किशोरलाई पक्रेको छ। 

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ बस्ने १८ वर्षीय आकाश भण्डारी साइबर क्राइमका कारण पक्राउ परेका हुन्। भण्डारीले 'श्री ५ भण्डारी सरकार' नाममा फेक फेसबुक आइडी बनाएर सामाजिक संजालमा तथ्यहीन स्टाटस राखी अफबाह फैलाउन गरेको प्रहरीको दावी छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell