PahiloPost

Dec 14, 2018 | २८ मंसिर २०७५


गायक सुरज पौडेलको ‘धेरैपछि’ सार्वजनिक


पहिलोपोस्ट

गायक सुरज पौडेलको ‘धेरैपछि’ सार्वजनिक

काठमाडौं: गायक सुरज पौडेलको नयाँ गीत सार्वजनिक भएको छ। ‘धेरैपछि’ बोलको गीत भिडियोसहित शुक्रबार युट्युब रिलिज भएको हो।

सार्वजनिक गीतमा शंकरदेव कँडेलको शब्द र चिरञ्जिवी भण्डारीको संगीत रहेको छ। गीतको भिडियोमा रेश्मा लामा र पुष्पराज शाख्यको फिचरिङ रहेको छ। सरोज श्रेष्ठ निर्देशित भिडियोलाई विशाल प्रजापतीले खिचेका हुन्।

एलआरएस म्युजिकको प्रस्तुति रहेको गीत एल्बम मनको खुशीमा समावेश छ। 



गायक सुरज पौडेलको ‘धेरैपछि’ सार्वजनिक को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट