PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गायक सुरज पौडेलको ‘धेरैपछि’ सार्वजनिक



पहिलोपोस्ट

गायक सुरज पौडेलको ‘धेरैपछि’ सार्वजनिक

काठमाडौं: गायक सुरज पौडेलको नयाँ गीत सार्वजनिक भएको छ। ‘धेरैपछि’ बोलको गीत भिडियोसहित शुक्रबार युट्युब रिलिज भएको हो।

सार्वजनिक गीतमा शंकरदेव कँडेलको शब्द र चिरञ्जिवी भण्डारीको संगीत रहेको छ। गीतको भिडियोमा रेश्मा लामा र पुष्पराज शाख्यको फिचरिङ रहेको छ। सरोज श्रेष्ठ निर्देशित भिडियोलाई विशाल प्रजापतीले खिचेका हुन्।

एलआरएस म्युजिकको प्रस्तुति रहेको गीत एल्बम मनको खुशीमा समावेश छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell