PahiloPost

May 21, 2018 | ७ जेठ २०७५

बालुवाटारका शेर्पा खुकुरी र पेस्तोलसहित इटहरीबाट पक्राउ


पहिलोपोस्ट /पहिलोपोस्ट

बालुवाटारका शेर्पा खुकुरी र पेस्तोलसहित इटहरीबाट पक्राउ
काठमाडौंः काठमाडौं बालुवाटारका ३५ वर्षीय नवाङ पासाङ शेर्पा खुकुरी र पेस्तोलसहित इटहरीबाट पक्राउ परेका छन्।

ईटहरी उपमहानगरपालिका–१६ स्थित मेजर टोलमा हतियार देखाई स्थानीयलाई त्रसित बनाएको अभियोगमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनलाई अटोमेटिक पेस्तोल, खुकुरी १ थानसहित आइतबार प्रहरीले पक्राउ गरेको हो।


बालुवाटारका शेर्पा खुकुरी र पेस्तोलसहित इटहरीबाट पक्राउ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट