PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

विमान दुर्घटनामा एकै परिवारका ५ जना!



पहिलोपोस्ट

विमान दुर्घटनामा एकै परिवारका ५ जना!

काठमाडौं : सोमवार त्रिभुवन विमानस्थलमा दुर्घटना भएको युएस-बंगाल विमानमा एउटै परिवारका ५ जना सदस्य रहेको खुलेको छ। एकै परिवारका एफ एच प्रिओक उनकी श्रीमती अलमुन नाहर अनी, उनीहरुका सन्तान तमारा प्रिओनमोयी, नातेदार मेहदी हसन र मेहदीकी श्रीमती कमरुन्नाहर शवरना थिइन्।
 
त्यसमध्ये तमाराको दुर्घटनामा मृत्यु भएको मेहदी हसनका बाबु टोफाजेल होसेनले बंगलादेशको द डेली स्टारलाई बताएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell