PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रिन्सिपल होस्टलबाटै पक्राउ



छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रिन्सिपल होस्टलबाटै पक्राउ

काठमाडौँ : आफ्नै स्कूलमा अध्ययनरत एक छात्रामाथि दुर्व्यवहार गरेको उजुरी परेपछि प्रहरीले ललितपुरको ज्ञानकुञ्ज बोर्डिङ स्कुलका प्रिन्सिपल शिव कार्कीलाई अनुसन्धानका लागि पक्राउ गरेको छ। 

कार्की निजी तथा आवासीय विद्यालयहरुको संगठन प्याब्सनको ललितपुर जिल्ला अध्यक्षसमेत हुन्। 

महानगरीय प्रहरी वृत्त सातदोबाटोको प्रहरी टोलीले उनलाई उनैले सञ्चालन गर्दै आएको होस्टलबाटै शुक्रबार राति १० बजे पक्राउ गरेको हो। 

उनले होस्टेलमै बस्ने छात्रालाई दुर्व्यवहार गरेको उजुरी आफन्तले दिएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell