PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

शिवानीको पुस्तकको घुम्टो उघारियो



शिवानीको पुस्तकको घुम्टो उघारियो

काठमाडौँ : नौ वर्षको प्रतीक्षापछि शिवानी सिंह थारुको पुस्तक 'काठमाडौँमा एक दिन' को घुम्टो आज उघारिएको छ। 

प्रकाशक फाइन प्रिन्टका सिइओ निरज भारी र लेखिका थारुले झम्सिखेलमा आयोजित कार्यक्रममा पुस्तकको घुम्टो उघारेका हुन्। पुस्तकको आवरण रहस्य उब्जाउने प्रकृतिको छ जसमा गिद्धको आकृति भएको मान्छेको हातमा बन्दूक देखिएको छ। 

पुस्तकमा मधेस आन्दोलनको राजनीति र सशस्त्र समूहहरुको कथा रहेको लेखिका थारुले बताइन्। 

सोमबार पुस्तकको आवरणमात्र सार्वजनिक गरिएको हो। पुस्तक भने चैत १९ देखि बजारमा आउनेछ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell