PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

क्रिकेट कोच पुबुदु भन्छन्- 'मैले नेपालमा हात हालिसकेँ, छाड्न सक्दिनँ'



क्रिकेट कोच पुबुदु भन्छन्- 'मैले नेपालमा हात हालिसकेँ, छाड्न सक्दिनँ'

काठमाडौँ : नेपालको राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले आफूले नेपालमा हात हालिसकेको भएर यत्तिकै छाडेर निस्कन नसक्ने बताएका छन्। 

नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेको अवधि आउँदो पुससम्मका लागि थपेको छ। आउँदो डिसेम्बर महिनाको ३१ तारेख अर्थात पुसको १६ गतेसम्मका दासानायके नेपाली क्रिकेट टोलीको प्रशिक्षक रहने गरी मंगलबार सम्झौता भएको हो।

छोटो समयका लागि अवधि थपिएको बारे पत्रकारले प्रश्न सोध्दा दासानायकेले आफ्नो व्यक्तिगत इच्छा त लामो समयसम्म नै रहने रहेको बताए। 

'मैले प्रशिक्षण छाडे पनि, अहिले नै छाडेर गए पनि सँधै मेरो मुटुमा नेपाल रहिरहनेछ,' उनले भने। 

हेर्नुस् भिडियो-

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell