PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फोटोमा हेर्नुस् फ्रान्समा टायर बालेर हड्ताल



फोटोमा हेर्नुस् फ्रान्समा टायर बालेर हड्ताल

एकताका नेपालमा टायर बालेर बाटो अवरुद्ध गर्दै हड्ताल र चक्काजाम गर्ने दृश्य निकै देखिन्थ्यो। समयसँगै यस्ता दृश्य नेपालमा कम हुन थालेका छन्। तर आज फ्रान्समा यस्तै दृश्य देखिएको छ। एएफपीले सम्प्रेषण गरेका फोटोमा फ्रेन्च कम्पनी माइ फेरी लिङ्कका कर्मचारीहरुले टायर बालेर च्यानल टनेल जाने बाटो छेक्दै उत्तरी फ्रान्सको क्यालाइसमा हड्ताल गरिरहेको देखिन्छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell