PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

संवाद समिति र मस्यौदा समितिलाई चार-चार दिन



काठमाडौं : संविधानसभाको संवाद समिति र मस्यौदा समितिलाई संविधानको प्रारम्भिक मस्यौदा सुझाव ग्रहण र सहमतिका आधारमा समावेश गर्न ४/४ दिनको समय दिने समझदारी भएको छ। संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संवाद समितिका सभापति डाक्टर बाबुराम भट्टराई र मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलासहित चार दलका शीर्ष नेतासँग छलफल गरेपछि यस्तो सहमतिमा भएको हो।

'साउन मसान्तभित्रै संविधान जारी गर्नेगरी सहमति भएको छ,' छलफलपछि सभाध्यक्ष नेम्वाङले भने, 'संवाद समिति र मस्यौदा समितिलाई ४/४ दिइनेछ।'

नेम्वाङका अनुसार साउन मसान्तभित्र संविधान जारी गर्न मस्यौदा अध्ययन र संशोधनको लागि तय गरिएको पूर्व निर्धारित समय भने कटौती गरिने छ। शीर्ष नेताहरुले यसमा सहमति जनाएको उनले जानकारी दिए।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell