PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​सुनिल थापाले अमेरिकामा पाए लाइफटाइम अचिभमेन्ट सम्मान



​सुनिल थापाले अमेरिकामा पाए लाइफटाइम अचिभमेन्ट सम्मान

काठमाडौंः अभिनेता सुनिल थापाले अमेरिकामा आयोजित फिल्म मेला फेस्टिभल अफ ग्लोबमा लाइफटाइम अचिभमेन्ट अवार्ड पाएका छन् । 

सनफ्रान्सिस्कोस्थित सान जोसे पफर्मिङ सेन्टरको हलमा आयोजित समारोहमा थापालाइ अवार्ड प्रदान गरिएको हो। नेपाली टोपीमा अवार्ड समात्दै उनले नेपाल र नेपालीप्रति अवार्ड समर्पित हुने बताए। 

अभिनेत्री केकी अधिकारी र नन्दिता केसी पनि समारोहमा सहभागी थिए। भारतसहित विश्वका विभिन्न फिल्म उद्योगका कलाकार फेस्टिभलमा सहभागी छन्।

फोटो सौजन्यः अनुशिल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell