PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

महिला निर्देशकको फिल्म काफल पाक्योको ट्रेलर रिलिज



महिला निर्देशकको फिल्म काफल पाक्योको ट्रेलर रिलिज

काठमाडौँ : महिला निर्देशक सावित्री खत्रीले निर्देशन गर्ने फिल्म ‘काफल पाक्यो’को अफिसियल ट्रेलर रिलिज भएको छ । माघ १ गते रिलिज हुने फिल्मलाई सोसल ड्रामा जानरामा राखिएको छ । 

जीवन लुइँटेल, वर्षा राउत र मुकेश आचार्यको मुख्य भूमिका रहेको फिल्मलाई गुल्मीमा छायांकन गरिएको हो । एक मध्यम वर्गको ब्राम्हण युवकको प्रेमलाई लिएर बुनिएको कथामा वर्षालाई बोल्ड र एक्सन रोलमा देख्न सकिन्छ । 

सुरेश राउत र उपेन्द्र सुवेदीको निर्माण रहेको फिल्ममा विकास चौधरीको संगीत छ।

हेर्नुस ट्रेलर  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell