PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

स्विट्जरल्यान्डमा दुई विमान आकाशमै ठोक्कियो, एक पाइलट प्यारासुटबाट झरे



स्विट्जरल्यान्डमा दुई विमान आकाशमै ठोक्कियो, एक पाइलट प्यारासुटबाट झरे

स्विट्जरल्यान्डको डिटिन्गेनमा भइरहेको एयर सोका क्रममा दुई वटा स-साना विमान आकाशमै ठोक्किएका छन्। दुई विमानमध्ये एउटा विमानमा रहेका पाइलट प्यारासुटबाट झरेर बाँच्न सफल भए। अर्का पाइलटको भने मृत्यु भएको रोयटर्सले जनाएको छ। 








 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell