PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नाडामा गाडीसँगै मोडल 'सो' हेर्नुस् १० फोटा



नाडामा गाडीसँगै मोडल 'सो' हेर्नुस् १० फोटा

  • अंगद ढकाल -
काठमाडौं : हरेक वर्ष आयोजना हुँदै आएको 'नाड अटो सो' यसपाला पनि नयाँ सवारीको प्रदर्शनीका साथ सुरु भएको छ। नयाँ पुराना मोडलका गाडी र मोटरसाइकलसहितको सोमा सवारीसँग छन् मोडलहरु। गाडी प्रदर्शनीमा आयोजकहरुले आफ्नो स्टलमा जसरी गाडी र मोटरसाइकललाई आकर्षकरुपमा राखेका छन् त्यसरी नै सजिएका मोडलहरुलाई भ्रमणको आकर्षण बनाइएको छ।

नयाँ गाडी र मोटरसाइकलसँगै मोडल हेर्नकै लागि अटो सो पुग्नेहरु पनि कम छैनन्। अटो सोमा सवारीसँगै सजिएका मोडलहरु यस्ता देखिएका छन्:



















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell