PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

संविधान जारी भएपछि वर्तमान राष्ट्रपतिलाई विदा गर्ने सहमति



संविधान जारी भएपछि वर्तमान राष्ट्रपतिलाई विदा गर्ने सहमति

काठमाडौँ : संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले नयाँ संविधान जारी भएको एक महिनाभित्र वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई विस्थापन गर्ने गरी हालकै व्यवस्थापिका संसद्‌बाट नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन गर्ने सहमति गरेको छ। 

संक्रमणकालीन व्यवस्था सम्बन्धी यो सहमति अनुसार नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल नयाँ संविधान अनुसार नयाँ निर्वाचन नभएसम्मका लागि हुने समितिका सभापति डा. बाबुराम भट्टराईले बताए। 

भट्टराई र लक्ष्मणलाल कर्णको अडियो सुन्नुस्-

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell