PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चिनियाँ राष्ट्रपतिको सन्देश : नेपालले स्वतन्त्र भएर रोजेको बाटोको समर्थन



चिनियाँ राष्ट्रपतिको सन्देश : नेपालले स्वतन्त्र भएर रोजेको बाटोको समर्थन

काठमाडौँ : चिनियाँ राष्ट्रपति सि जिनपिङले राष्ट्रपति विद्या भण्डारीलाई सन्देश पठाउँदै नेपालको पहिलो महिला राष्ट्रपति भएकोमा बधाई दिएका छन्। 

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबारको मिति भएको सन्देशमा नेपालले स्वतन्त्र भएर आफ्नो सामाजिक प्रणाली र विकासको बाटो रोज्नुलाई चीनले जहिले पनि सम्मान र समर्थन गरको उल्लेख छ। 

राष्ट्रपति भण्डारीको नेतृत्वमा नेपालले विकासको नयाँ यात्रा सुरु गर्ने विश्वास पनि चिनियाँ राष्ट्रपतिले लिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell