PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ट्वाइलेट अगाडि घुस लिँदै गर्दा भूमि सुधारका सुब्बा भुजेल पक्राउ



पहिलोपोस्ट

ट्वाइलेट अगाडि घुस लिँदै गर्दा भूमि सुधारका सुब्बा भुजेल पक्राउ

काठमाडौं : भूमि सुधार कार्यालय भक्तपुरका नायव सुब्बा कमल भुजेल मोही नामसारीका लागि १० हजार रुपैयाँ घुस लिँदै गर्दा समातिएका छन्।

कार्यालयको ट्वाइलेट अगाडिबाट घुसको रकम बुझ्दैगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले भुजेललाई समातेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell