PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

‘शत्रु गते’ नायिका प्रियंकाको ५ लुक्स

‘शत्रु गते’ नायिका प्रियंकाको ५ लुक्स

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : फिल्म शत्रु गते शुक्रवारबाट प्रदर्शन भएको छ। फिल्ममा हाँस्य कलाकारहरुको वर्चस्व रहेको छ।

हास्य विधाको फिल्मको रुपै मोहनी... गीत चर्चित भइसकेको छ। किरण केसी निर्माता रहेको फिल्मको निर्देशन प्रदीप भट्टराईले गरेका छन्। हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, दीपकराज गिरी, दीपा श्री निरौला, रमेशरञ्जन झा, शिवहरि पौडेल फिल्ममा छन्। हाँस्य विधामा ठूलो र सानो पर्दामा स्थापितहरुको भिड नै लागेको छ फिल्ममा।

शुक्रवारै राजधानीको कुमार हलमा फिल्ममा प्रेस सो समेत आयोजना गरिएको थियो। कुमारी हलमा नायिका प्रियंकाको ५ लुक्स यस्तो देखियो।



ट्रेन्डिङ पोस्ट

Ncell