PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'आर्यघाटले के भन्छ? बलात्कारी ले भन्छ' : हेर्नुस् फोटो

'आर्यघाटले के भन्छ? बलात्कारी ले भन्छ' : हेर्नुस् फोटो

प्रवीण रानाभाट/पहिलोपोस्ट


युवा सहभागिताले शनिबार बलात्कारविरुद्ध र्‍यालीको आयोजना गरेको थियो। बलात्कारका घटना दिनानुदिन बढ्दै गएकोकाले र्‍याली आयोजना गरेको आयोजकले जनाएको छ।
 
बलात्कारीलाई कारवाहीको माग गर्दै आयोजित र्‍यालीमा 'उठ जनता अति भो, चुप बस्दा क्षति भो', 'आर्यघाटले के भन्छ?, बलात्कारी ले भन्छ' जस्ता नारा लागेको थियो।


ट्रेन्डिङ पोस्ट

Ncell