PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बग्गीमा हैन घोडसवारको स्कर्टिङमा राष्ट्रपतिको शीतलनिवासबाट संसदमा सवारी, हेर्नुस् १० फोटो

बग्गीमा हैन घोडसवारको स्कर्टिङमा राष्ट्रपतिको शीतलनिवासबाट संसदमा सवारी, हेर्नुस् १० फोटो


काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेकी छिन्। संघीय संसदको पहिलो पटक बसेको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति भण्डारी बग्गीमा चढी जाने भनी हल्ला भए पनि उनको सवारी पहिले झैँ कारमै चलाइएको थियो। उनको कारको अगाडि र पछाडिबाट भने घोडसवारहरुले स्कर्टिङ गरेका थिए।

शीतल निवासबाट शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, छाता गणेश, नक्साल भगवति, ल्होत्से चोक, ज्ञानेश्वर चोक, रातोपुल, गौशाला, तिलगंगा, एयरपोर्ट गेट, सिनामंगल, तीनकुने, मिनभवन, बानेश्वर हुँदै राष्ट्रपतिको सवारी चल्दा उक्त सडकमा चल्ने सवारी साधनहरु दुवैतर्फी  प्रभावित भएका थिए। 

हेर्नुस् समर्थ रञ्जितले खिचेका १० फोटो



 


ट्रेन्डिङ पोस्ट

Ncell