PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

असिना पानीले अन्नबालीमा क्षति, तराईमा असिना पानी हेर्नुहोस् फोटोमा 

असिना पानीले अन्नबालीमा क्षति, तराईमा असिना पानी हेर्नुहोस् फोटोमा 

पहिलोपोस्ट /पहिलोपोस्ट


रौतहटः आज बिहान तराईका केही जिल्लामा जिल्लामा असिना पानी परेको छ। 

बिहान ९ देखि १० बजे सम्म हावाहुरीसँगै परेको असिनाले किसानको अन्नबालीमा समेत असर पुर्‍याएको छ। 

असिनाले किसानहरूले लगाएको गहुँ, मसुरो, मकै, तेलहन (तोरी), दलहन आँपलगायतका बालीलाई क्षति पुर्‍याएको रौतहत देवाहीका धर्मेन्द्र पटेलले जानकारी दिए। 

रौतहटमा परेको असिना-पानीले पुर्‍याएको क्षति हेर्नुस् फोटो ।

तस्बिर : अभिमनु पटेलको फेसबुकबाट


ट्रेन्डिङ पोस्ट

Ncell