PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

संविधान संशोधन गर, बलात्कारीलाई फाँसी देऊ : माइतीघरमा नारा घन्किँदाका १० फोटो

संविधान संशोधन गर, बलात्कारीलाई फाँसी देऊ : माइतीघरमा नारा घन्किँदाका १० फोटो

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : संविधान संशोधन गरेर भए पनि बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने भन्दै राजधानीको माइतीघर मण्डलामा आज विरोध प्रदर्शन गरियो। 

रक्षा नेपाल, ब्लु डायमन्ड सोसाइटी र युथ नेपालको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले नारा लगाउँदै प्लेकार्ड प्रदर्शन गरेका थिए। 

नेपालको कानुनमा पुरुषले महिलालाई गरेकोलाई मात्र बलात्कार भनिने, अरु लिङ्गमाथि हुने र गर्नेलाई  बलात्कार नमानिने भन्दै उनीहरुले त्यसलाई पनि समेट्नु पर्ने माग गरे। 
 


ट्रेन्डिङ पोस्ट

Ncell