PahiloPost

Jul 18, 2018 | २ साउन २०७५

तपाईको मोबाइल हराएको छ? आइएमइआइ नम्बर भिडाउनुस्, मिले प्रहरीले दिनेछ


तपाईको मोबाइल हराएको छ? आइएमइआइ नम्बर भिडाउनुस्, मिले प्रहरीले दिनेछ
काठमाडौँ : प्रहरीले विभिन्न स्थानबाट चोरी भएका १४ वटा मोबाइल फेला पारेको छ। 

सार्वजनिक सवारी साधनहरु, भिडभाड हुने स्थानहरु, एकान्त सार्वजनिक बाटो तथा प्रतिक्षालयहरुमा रहेको बेला मोबाइल चोरी गरी फरार पाकेटमारहरुको साथबाट प्रहरीले मोबाइल फेला पारेको हो। 

फेला परेको मोबाइलको आइएमइआइ नम्बर कसैको हराएको मोबाइलसँग मिले महानगरीय प्रहरी परिसर टेकुमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ। 

फेला परेको मोबाइल ब्रान्ड र आइएमइआइ नम्बर

सामसुङ डुअस 3599450705565210
सामसुङ (सेतो रङको) 3529560779987914
सामसुङ  352975071957028 / 353000071957024
सामसुङ  जिटिएस 355545050696959
सामसुङ जे२ 355316073861669/ 355317073861667
लेनोभो 866821026307248
लेनोभो 355729048909712, 355729048940717
लेनोभो  863446032119134/863446032119142
कलर्स 354601090024735
नोकिया 359965056151385
नोकिया 355156066199912/ 355156069889914
इन्टेक्स 941494000430705/ 911494000430713
सोनी सि २ 358099057237778, 
सोनी सि २ 2305 - 353267061876619
टेक्नो 352511097101125/ 352511097101133

 


तपाईको मोबाइल हराएको छ? आइएमइआइ नम्बर भिडाउनुस्, मिले प्रहरीले दिनेछ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट