PahiloPost

Apr 21, 2018 | ८ बैशाख २०७५

‘तिमी हुन्छौ जहाँ जहाँ'को शीर्ष गीत रिलिज


पहिलोपोस्ट /पहिलोपोस्ट

‘तिमी हुन्छौ जहाँ जहाँ'को शीर्ष गीत रिलिज

फिल्मतिमी हुन्छौ जहाँ जहाँ'को पहिलो गीत सार्वजनिक भएको प्रचारप्रसारको पहिलो अस्तुको रुपमा म्युजिक भिडियो रिलिज गरिएको हो मङ्गलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ‘तिम्रो हर स्वासमा बोलको गीत भिडियोसहित युट्युब रिलिह गरिएको हो।

अर्जुन पोखरेलको शब्द संगीत रहेको गीतमा अञ्जु पन्त फिरोज बस्नेतले स्वर दिएका छन्। गीतको भिडियोमा अभिनेत्री तथा पूर्व मिस नेपाल मलिना जोशीसँग अभिनेता मनिष श्रेष्ठ फिचर्ड छन्। कविराज गहतराजले कोरियोग्राफ गरेका हुन्।

बि एण्ड बी फिल्मसको ब्यानरमा निर्मित फिल्मलाई विकास बस्यालले निर्देशन गरेका हुन्। फिल्ममा उनकै कथा रहेको छ। 




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट