PahiloPost

Dec 13, 2018 | २७ मंसिर २०७५


मिस नेपालको स्टेजमै ढलिन् एक सुन्दरी


मिस नेपालको स्टेजमै ढलिन् एक सुन्दरी

काठमाडौँ : अन्नपूर्ण होटलमा मिस नेपाल प्रतियोगिता आयोजना भइरहँदा एक सुन्दरी स्टेजमै ढलेकी छिन्। 

प्रस्तोताले मिस नेपालका सेमिफाइनलिस्ट अर्थात् टप १५ को घोषणा गरिरहँदा ज्योत्सना क्षेत्री ढलेकी हुन्। उनलाई प्रस्तोतासहित अन्य प्रतियोगीहरुले स्टेजबाट बाहिर लगेका थिए। तर उनी केही समयमा नै फिट भइ फर्किइन्। उनी टप १५ मा पर्न सफल भइन्। 

पोखराकी २४ वर्षीया ज्योत्सना क्षेत्री पेशाले नर्स हुन्।

५ फिट ६ इन्च अग्ली ज्योत्सनाको भविष्यमा चिकित्सक बन्ने लक्ष्य छ। 


ज्योत्सना (रातो पहिरनमा) 



मिस नेपालको स्टेजमै ढलिन् एक सुन्दरी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट