PahiloPost

Dec 13, 2018 | २७ मंसिर २०७५


च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल र वायर्न तथा लिभरपुल र रोमा भिड्ने


पहिलोपोस्ट

च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल र वायर्न तथा लिभरपुल र रोमा भिड्ने

युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा साविक विजेता रियल मड्रिड र वायर्न म्युनिख भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनल ड्र मा यी दुई क्लब सेमिफाइनलमै एक आपसमा भिड्ने भएका हुन्।

यस्तै अर्को सेमिफाइनलमा इंगलिस कलब लिभरपुल र इटालियन क्लब रोमाबीच प्रतिस्पर्धा हुनेछ।

सेमिफाइनल पहिलो लेगका खेल अप्रिल २४ र २५ तथा दोस्रो लेगको खेल मे १ र २ मा हुनेछ।

यसैगरी युरोपा लिगको सेमिफाइनलमा इंगलिस क्लब आर्सनल  र स्पानिस क्लब एट्लेटिको भिड्ने भएका छन्। अर्को सेमिफाइनलमा साल्जवर्ग मार्से भिड्नेछन्।



च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल र वायर्न तथा लिभरपुल र रोमा भिड्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट