PahiloPost

Sep 20, 2018 | ४ असोज २०७५

‘चुडी लग्यौ’को म्यूजिक भिडियो रिलिज


पहिलोपोस्ट

‘चुडी लग्यौ’को म्यूजिक भिडियो रिलिज

काठमाडौं: गीत ‘चुडी लग्यौ’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको गीतमा राजसागरको स्वर तथा संगीत रहेको छ। गीतलाई यशु थापाले लेखेका हुन्।

प्रकाश सुवेदी, सन्दिप गुरुङ र रेनु लामा फिचर्ड गीतको भिडियोलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन्। 

गीत एरेन्ज् भने रिकेश गुरुङले गरेका हुन्।


 



‘चुडी लग्यौ’को म्यूजिक भिडियो रिलिज को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट