PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

दक्षिण एसियाली जुडो च्याम्पियनसिपको रौनक, फोटोमा हेर्नुस्

दक्षिण एसियाली जुडो च्याम्पियनसिपको रौनक, फोटोमा हेर्नुस्

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपालमा आयोजना भइरहेको दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा ६ देशका सय भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।

ललितपुरस्थित आर्मी शारिरीक तालिम केन्द्रमा सञ्चालित च्याम्पियनसिपमा दोस्रो दिन घरेलु टोली नेपालका लागि इन्द्र बहादुर श्रेष्ठले १ स्वर्ण जिते।

दोस्रो दिन प्रतिस्पर्धा भएको ७ मध्ये ६ स्वर्ण भने भारतले जित्यो। भारतले कूल १० स्वर्ण जित्दा नेपाल र पाकिस्तानले समान २ स्वर्ण हात पारे। सोमवार टिम च्याम्पियनसिपमा प्रतिस्पर्धा हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell