PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुष्पराज कँडेल



पहिलोपोस्ट

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुष्पराज कँडेल

काठमाडौं: सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्पराज कँडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले योजना आयोगको उपाध्यक्षमा एमाले लेखा आयोगका अध्यक्ष समेत रहेका कँडेललाई नियुक्त गर्ने निर्णय गरेको हो। 

बैठकले आयोगको रिक्त रहेको सदस्य पदमा कृष्णप्रसाद ओली, उषा झा, दिलबहादुर गुरुङ, सुशील भट्ट, मीनबहादुर साही र रामकुमार फुयाँललाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell